Engulfed in the merry whirlwind of Diwali festivities, a precious day often glimmers brightly—the enchanting celebration of Dhanteras. What's the significance of this day? Why do Indians all across the globe commemorate this festival with such ardor? Let's unfurl the mystique of Dhanteras together. Decoding Dhanteras Delve deeper into the paradoxical universe of Indian culture, and you'll find that almost every celebration has meaningful roots, with tales and traditions intricately interwoven within. Dhanteras, the festival of wealth and prosperity, is no exception. Unraveling The Name The word Dhanteras, blending two Sanskrit terms—'Dhan,' meaning wealth, and 'Tera,' indicating the thirteenth—essentially celebrates riches on the thirteenth lunar day of the dark fortnight in the Hindu calendar month of Kartik. 'Dhan' - Wealth 'Tera' - Thirteenth Behind the simple nomenclature hides a day of substantial spiritual relevance for Hindus worldwid...
घटस्थापना दशैं को त्यो दिन को जुन दिन बाट नेपाालमाा दशैं अर्थात वडा दशैं को सुरुवात हुन्छ । यो आश्विन महिनाको सुरुवाती हप्ता र नयाँ चन्द्रमामा पर्दछा ।
दशैंको पहिलो दिन; घटस्थापना नेपाली चन्द्र पात्रो (सेप्टेम्बर/अक्टोबर) को छैटौं महिनाको नयाँ चन्द्रमामा पर्छ। यो दिन यात्राको मौसमको आधिकारिक उद्घाटन र स्वागत पनि हो - शरद ऋतु।
यसदिन मानिश्हरुले बीउ रोप्छन् जुन पछि (टिका) को दिन 'जमरा' को रूपमा प्रयोग गरिन्छ । त्यसैले यो दशैंको महत्वपूर्ण दिन मानिन्छ ।
घटस्थापना
"घट"भनेको भाँडो लाई बुझिन्छ र "स्थापना" भनेको स्थापित गर्नु हो । त्येसैले घटस्थापना भनेको पूजाको भाडो लाई स्थापित गर्ने दिन हो । पूजारिहरुले यो कार्यको सुरुवात गर्न शुभ मुहुरथ अर्थात शुभ समयको पत्र अनुसार गणना गर्दछ । यस दिन मनिशहरुले आ-आफ्ना घर का कुना काप्चा देखि वरिपरी सफा गरेका हुन्छन र पूजा का वा घटस्थापनाको लागि विशेष कोठा (स्थान) छुट्याएका हुन्छन ।
पाहिले मानिशहरु पूजा कोठा को कुनामा सफा माटो थुपार्छ . त्येस्पछी जीवन्त फूलहरू र प्राकृतिक रंगहरूको रंगीन लुगाहरूले (रातो, पहेंलो र सेतो) कलश सजाउँछन् . रातो रंग ले शक्ति लाई जनाउछ ,पहेंलो रंगले समझ /बुझाई लाई जानुछ भने सेतो रंग साफको परिचय दिन्छ . त्येस्पछी घटस्थापना क प्रक्रिया अगाडी बढाउदै कलश लाई पवित्मार पानि ले भरि टो को बिच्चमा राख्दछन अर्थात कलश को स्थापना गर्दछन ।
कलश (घट) को स्थापना गरिसके पछी कलश को वारी परि जौ,गहुर मकै जस्ता अन्य अन्नहरूको ब्यु टिका को दिन जमरा स्वोरुप प्रयोग हुने गरि राख्छन रोप्छन्। यति कार्यका साथ् टपरी ( सालको पात ले बनाईएको प्लेट) ब्यु रोप्ने गर्दछ । घटस्थापना साझा पूजा को आरती संग समापन हुन्छ र घटस्थापना साँझको आरतीले नेपालको प्रमुख चाड दशैँ ,दशमी अर्थात बडादशैंको सुरुवात हुन्छ ।
अर्को दिनदेखि मानिसहरूले दिनको दुई पटक (बिहान र साँझ) बीउमा पवित्र पानि जल स्वोरुप दिन्छन्। बीउ अंकुरित हुन्छ र दुई देखि तिन इन्च लामो पहेंलो पात भई बढ्छ। बढेको पहेंलो पात लाई नै जमरा भनिन्छ दशैंको दशौं दिनमा मानिसहरूले टिका र जमरा प्रयोग गर्छन्। ठूलाले कान्छोको टाउकोमा टिका लगाई आशीर्वाद दिएर कानमा जमरा लगाउँछन् ।
दशैं जमरा अंकुराउने प्रचलन ठाउँअनुसार फरक-फरक हुन्छ। जमरामा बीउ बढेको १० दिनमा कलशमा माता दुर्गाको वास हुने जनविश्वास छ ।

Comments
Post a Comment